Friday, January 21, 2022
Home > रोचक > ‘विवाहको ३३ वर्षसम्मपनि ब’च्चा भएन, डाक्टरकोमा गएर चेकगरेपछि कारण थाहा पाउँदा उड्यो सबैको होस

‘विवाहको ३३ वर्षसम्मपनि ब’च्चा भएन, डाक्टरकोमा गएर चेकगरेपछि कारण थाहा पाउँदा उड्यो सबैको होस

एजेन्सी : विवाह बन्धनलाई सबैभन्दा पवित्र ब’न्धन मानिन्छ । विवाहमा दुलाहा-दुलही एक अर्काको साथमा सात जन्मसँगै हुने कसम खाने गर्छन् । तर अमेरिकामा आफ्नै भाई-ब’हिनीकोबीचमा विवाह भएको छ ।

यो घटना अमेरिकाको वाशिंगटनमा भएको हो । जहाँ एक विवाहित जोडी विवाह भएको ३३ वर्ष’पछि दाजुबहिनी भएको कुरा सा’र्वजनिक भएको छ। उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चा’हानामा एउटा क्लिनिकमा गए । डाक्टरले उनीहरुको बच्चा नभएको कारणको अ.नुस’न्धान गर्ने क्रममा ल्याब असिस्टेन्टमा धेरै समानता भएको कारण उनीहरुको नाता श्रीमान-श्रीमती भन्दा अगाडि पनि झनै निक’ट सम्बन्ध भएको बताए ।

अनुसन्धानका क्रममा उनीहरु आफ्नै दाजु-बहिनी भएको कुरा पत्ता लागेको हो । उनीहरु जुम्ल्याहा सन्तानको रुपमा एउटै आमाबाट जन्मिएका थिए । जब डाक्टरले उनी’हरुको जन्म’मिति हेरे तब उनीहरु सन् १९८४ मा जुम्ल्याहा सन्तानको रु’पमा जन्मिएको पत्ता लागेको हो ।

जब डाक्टले यो कुरा उनीहरुलाई बताए तब उनीहरु विश्वास नलागेर जोडले हाँस्न थाले । उनीहरुलाई पहिला पनि साथीहरुले उनीहरुको जन्ममिति एउटै भएको र अनुहार पनि ए’उटै भएको कारण शं’का गरेका थिए ।

तर उनीहरुले साथीहरुको कुरामा पनि विश्वास न’लागेर संयोगमात्र भएको बताएका थिए । उनीहरुका आमाबुबाको एक दुर्घटनामा मृ’ त्यु भएको थियो । अभिभावकको मृ’ त्यु भएपछि उनीहरुलाई राज्यले रेखदेख गरेको थियो । राज्यले हुर्काएका कारण उनीहरु एक आपसमा कसैलाई न’चिनेर विवाह गर्न पुगेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!