Wednesday, December 8, 2021
Home > अन्तराष्ट्रिय > दिल्लीमा अदालतभित्र गो’ली चल्यो, ‘मो’स्ट वा’न्टेड ग्या’ङस्टार’सहित तीन जनाको मृ’त्यु

दिल्लीमा अदालतभित्र गो’ली चल्यो, ‘मो’स्ट वा’न्टेड ग्या’ङस्टार’सहित तीन जनाको मृ’त्यु

भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गो’ली चल्दा तीन जनाको मृ’त्यु भएको छ। शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गो’ली चल्दा तीन जना मा’रिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना ब’न्दुकधा’री व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए।

ती दुई ब’न्दुकधा’रीले दिल्लीका ‘म’स्ट वा’न्टेड ग्या’ङ्स्टा’र’ जितेन्द्र गो’गीलाई गो’ली हा’नेका थिए। प्रहरीले दोहोरो गो’ली चलाउँदा ती ब’न्दुकधा’री पनि मा’रिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।अदालतको २०७ नम्बर कोठामा उक्त घटना भएको थियो । जितेन्द्रलाई न्यायाधीशसमक्ष पेश गर्दा एक्कासी गो’ली चलेको थियो । त्यहाँ भएका व्यक्तिहरू आत्तिएपछि भा’गदौ’ड म’च्चिएको थियो । जितेन्द्र गो’गी सन् २०२० मार्चमा पक्राउ परेका थिए।

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास
रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् ।
नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चो र्ने असफल प्रयास गरेका थिए ।

श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाहालले बताए । श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ । श्रीपेच रहेकै एकातर्फको भित्तामा सिसाको सोकेस छ ।

त्यो सिसाको सोकेस फु टाएर उनले खु कु री झिकी श्रीपेच निकाल्ने प्रयास गरेको देखिन्छ’ दाहालले भने । उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!