Thursday, October 28, 2021
Home > भिडियो > छिमेकीले थापेको पासोमा परेर एकै घरकाे ३ जनाको निधन, छोराछोरीकाे बिचल्ली (भिडियो हेर्नुस्)

छिमेकीले थापेको पासोमा परेर एकै घरकाे ३ जनाको निधन, छोराछोरीकाे बिचल्ली (भिडियो हेर्नुस्)

बुबा आमाको मृत्यु भए पछि घरमा भएका ११ बर्षिय छोरी र ९ बर्षिय छोराको बि’च्च’ल्ली भएको छ। उक्त पा’सो थाप्ने व्यक्तिमाथि गाउले हरुले आ’क्रोश व्यक्त गरेका छन्।

भर्खरी आमा बुबाको माया बुज्दै गरेका ,पढ्दै गरेका छोराछोरि को भबिस्य नै अन्धकार भयो। बुबा आमा दुवै गुमाएपछि अहिले उनीहरु टु’हुरो भएका छन्। आफ्नो ख्याल आफै राख्न नसक्ने र आफै पकाएर खान पनि नसक्ने छोराछोरि को अहिले बि’जोक भएको छ।

पहिलो कुरा जंगली जनावर मार्न नपाइने र पा’सो थापेको कुरा सबै लाइ जानकारी गराउनु पर्ने थियो। सधै मानिस हिड्ने बाटोमा पा’सो नलगाउनु पर्ने थियो। लाहुले बाले आफुले लगाएको पा’सोमा परि उनीहरुको मृ’त्यु भएको हो भनि स्वीकार गरिसकेका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!