Sunday, July 11, 2021
Home > भिडियो > नाबालक छोरीहरुलाई छोडेर आमा बेपत्ता भएपछि छोरीहरुको रुवाबासी, श्रीमान आँशु झार्दै लाइभमा (भिडियो)

नाबालक छोरीहरुलाई छोडेर आमा बेपत्ता भएपछि छोरीहरुको रुवाबासी, श्रीमान आँशु झार्दै लाइभमा (भिडियो)

काठमाडौँ । ममताकी खानीको उपमा दिइने आमा जव निर्दयी बनिदिन्छिन् तब एक शुन्दर परिवार क्षणभरमै भताभुङ्ग हुन केही समय लाग्दैन । त्यस्तै भयो जव आफ्नो नाबालक छोरीहरुलाई छोडेर उदयपुर गाईघाटकी सर्मिला राई माइतबाट एकाएक गायब भइन् परिवारमा रुवाबासी चल्यो नाबालक छोरीहरु आमा घर छाडेर गएदेखि डाँको छोडेर रोइरहेका छन् । यो सब देखेर श्रीमान भेषराज राई आफुलाई रोक्न सक्दैनन् र गह भरी आँशु पार्दै श्रीमतीलाई जहाँ भएपनि घर फर्कन आग्रह गरिरहेछन् ।

उनी श्रीमतीको खोजी गर्दै समाजसेवी जितेन राईको सम्पर्कमा आएपछि यो घटना सार्बजनिक भएको हो । आफु बैदेशिक रोजगारीको लागि बिदेश रहँदा श्रीमती छोरीहरुलाई छाडेर हिंडेको बताउँदै जे जस्तो भएपनि छोरीहरुको लागि भएपनि घर फर्कन फेसबुक लाइभ मार्फत उनले अपिल गरेका छन् । भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!