Wednesday, October 27, 2021
Home > अन्तराष्ट्रिय > हाकिमले तलब नदिएपछि रिसाएका एक कर्मचारीले जेसीबी लिएर हेर्नुस् के गरे (भिडियो हेर्नुस्)

हाकिमले तलब नदिएपछि रिसाएका एक कर्मचारीले जेसीबी लिएर हेर्नुस् के गरे (भिडियो हेर्नुस्)

एजेन्सी । एक भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ, जसमा एक व्यक्ति जेसीबी लिएर सडकमा निस्के अनि हंगामा मच्चाए । उनले एक पछि अर्को गरी धेरै सवारी साधनहरु न ष्ट गरे। ती व्यक्ति कोइला खानीमा काम गर्ने कर्मचारी हुन्। मालिकले तलब दिन अस्वीकार गरेपछि उनले यस्तो हंगामा गरेका हुन् ।

ुद सन युकेमा आएको समाचार अनुसार कोइला खानीमा काम गर्ने एक जना मानिस उसको मालिकले उसलाई एक महिनाको तलब दिन अस्वीकार गरेपछि रिसाए। यो मालिक अरु कोहि होइन उनको आफ्नै काका हुन् । यसबाट रिसाएका कर्मचारीले जेसीबी लिएर सडकमा निस्किए अनि आफ्नै मालिक (काका) को ५ वटा ट्रक न ष्ट गरिदिए । ,

यि व्यक्तिको नाम हाकन एम हो, जनले गत महिना टर्कीको सिरनाक प्रान्तमा रहेको खानीमा काम गरेको तलब नपाएपछि यस्तो कदम उठाएका हुन् । नजिकै उभिएका अन्य कर्मचारीहरु आफ्नो साथीको यो कार्य देखेर छक्क परेका छन्।***अन्य समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

स्थानीय समाचार वेबसाइट कोनहेबरका अनुसार हकनका सहयोगीले चाँडै हस्तक्षेप गरी उनलाई जेसीबीबाट बाहिर निकाले। धेरै समझदारी पछि, हकन सहमत भए तर तब सम्म उनले धेरै ट्रकहरु न ष्ट गरेका थिए।

भिडियोमै हेर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!