Thursday, October 28, 2021
Home > भिडियो > बिश्वकर्मा पुजाको दिन धर्ती माताले देखाइन यस्तो ताण्डब, रुखमा चढेर अरु पनि गरिन यस्तो! (हेर्नुहोस् भिडियो)

बिश्वकर्मा पुजाको दिन धर्ती माताले देखाइन यस्तो ताण्डब, रुखमा चढेर अरु पनि गरिन यस्तो! (हेर्नुहोस् भिडियो)

काठमाडौँ-आज भद्रकालीमा धर्ती माताको नौ दिन पुरा भएको छ जहाँ केहि समय पानि परेर धेरै नै डिस्टर्ब पनि गर्यो तर आजको दिन अरुको दिन भन्दा निकै फरक भयो । आज बिश्वकर्मा पुजा भएकाले नि आज अलि बिशेष भयो ।

सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन । हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी थिइन् ।

हेर्नुहोस तलको भिडियोमा –

बाबा लिन काठमाण्डाै जादै बिनिता
गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्र लाग्छ ।

बिनिताका शिक्षकको अनुसार उनी निकै अनुशासनमा बसेर पढ्ने र शिक्षकहरुलाई बोलाएर पढ्न लगाउने समेत गर्ने उनले बताए ।कसैसँग झ गडा नगर्ने र सबैसंग मिलेर बस्ने बानी बिनिताको भएको उनले बताए ।शिक्षकको अनुसार बिनिताले पढ्दै गए निकै राम्रो हुने समेत बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!