काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको अनुसन्धान सरकारले सहि तरिकाले नगरेर उल्टै उनको हत्यामा संग्लग्न भएकालाई कावाही गर्नुको सट्टा आवाज उठाउनेहरुको आवाज बन्द गर्न लागेको छ।
यहिबीच कवि अर्मत सुवेदीले एउटा कविता लेखेका छन्। जसको शीर्षक राखेका छन् ‘को हो त्यो नाथे निर्मला?’
भिडियो हेर्नुहोस: