Saturday, November 27, 2021
Home > मनोरञ्जन > अन्ततः मिस वर्ल्ड प्रतियोगिताबाट अायो सारा नेपालीकै लागि यस्तो खुशीकाे खबर, सेयर गराै

अन्ततः मिस वर्ल्ड प्रतियोगिताबाट अायो सारा नेपालीकै लागि यस्तो खुशीकाे खबर, सेयर गराै

काठमाडौँ – नेपालकि एक मात्र शान श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा पुगेकी छन्। मिस नेपाल २०१८ खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्।मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पारेकी हुन्।

मिस वर्ल्डको इतिहासमा फाइनल पुग्ने उनी पहिलो नेपाली सुन्दरीसमेत हुन्। मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या दोस्रो स्थानमा छन् ।आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!