Tuesday, October 26, 2021
Home > समाज > अचेल महिलाहरुले यौ न सन्तु ष्टि पूरा गर्न नयाँ तरिका अपनाउँदै…

अचेल महिलाहरुले यौ न सन्तु ष्टि पूरा गर्न नयाँ तरिका अपनाउँदै…

पोखरा । पोखरामा महिलाहरुले यौ न सन्तु ष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।आफ्ना श्री मान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौ नसन्तु ष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् ।

त्यो हो से क्स टो यको प्रयोग । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् । पोखरामा यौ नसन्तु ष्टि प्राप्त गर्न प्रयोग गरिने कृ त्रिम यौ नसामग्री से क्स टो यको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा से क्सटो य खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ । कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । से क्सटो य खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए ।

दुई बर्षअघि पोखरामा सुरु भएको से क्सटोय को ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए । पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन् । अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन् ।

नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन् । नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन् । काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए ।

सुरक्षित यौ न क्रिया कलापको लागि से क्सटो य अतिनै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको से क्स त हुदैन तर एउटा यौ नक र्मी बाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।’

पसल संचालकको भनाई । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौ न चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!