Sunday, July 11, 2021
Home > समाचार > भर्खरै मलेसियाबाट आयो सबै नेपालीलाई रुवाउने यस्तो दुखको खबर

भर्खरै मलेसियाबाट आयो सबै नेपालीलाई रुवाउने यस्तो दुखको खबर

मलेसिया – मलेसियामा कारले ठक्कर दिँदा एक नेपालीको मृत्य भएको छ । मलेसियाको केडाह प्रदेशको कुलिम भन्ने ठाउँमा आईतबार साँझ करिब साढे ८ बजे कारले ठक्कर दिँदा एक नेपालीको मृत्य भएको हो ।आईतबार साँझ करिब साढे ८ बजे तिर मलेसियाको केडाह प्रदेशको कुलिम भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्य भएको छ । मृत्यु हुनेमा बर्दियाका सुरेश केसी रहेका छन् । उनी बिगत १० वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए ।

उनी आइतबार बिदाको दिन साँझ नेपाली साथीहरूसँग भेटघाट गरी साईकलमा आफ्नो होस्टल फर्कने क्रममा पछाडीबाट आएको कारले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो ।केसी चढेको साईकल करिब ५०९६० फिट पर उछिट्यएको र छातिमा गाडिको टायरले किचेको बताईएको छ। अहिले केसीको शवलाई स्थानीय अस्पतालमा राखिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!