Sunday, December 5, 2021
Home > समाचार > शृङ्खला खतिवडाको आयो एकदमै जरूरी सुचना हेरेपछि सबैले सेयर गरिदिनुहोला

शृङ्खला खतिवडाको आयो एकदमै जरूरी सुचना हेरेपछि सबैले सेयर गरिदिनुहोला

नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी शृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा मिस वर्ल्ड २०१८ को ताज नेपाल ल्याउन जोडतोडले कम्मर कसेर लागिगरेकी छिन् । तर हिजोको ‘हेड टु हेड’ च्यालेन्जको दोश्रो राउन्डमा भने पराजित भएकी छिन् । हेड टु हेड च्यालेन्जको १३ औं समुहमा परेकी शृङ्खला समूह बिजेता बन्दै शृङ्खला पहिलो राउण्डमा पुगेकी थिइन् ।

हिजोको राउन्डमा उनले दिइएको प्रस्तुति सबै नेपाली समर्थकले मन पराए तर सम्पुर्ण निर्णायकले मिस सिंगापुर भेनिसा पेहलाईको प्रस्तुतिलाई मन पराए । त्यसैले शृङ्खलाले पराजय बेहोर्नु पर्यो । पराजय पछि उनले एक भिडियो सार्बजनीक गर्दै सबै नेपालीमाझ आखाभरी आशु सहित माफी मागेकी छिन । भन्ने समाचार बाहिरियको छ।

यसै बिच भर्खरै उनले यस्तो आग्रह गर्दै यस्तो पोष्ट गरेकीछिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!