Tuesday, January 18, 2022
Home > समाचार > प्रधानमन्त्रीज्यू तुइन कहिलेदेखि हट्छ ?

प्रधानमन्त्रीज्यू तुइन कहिलेदेखि हट्छ ?

व्यास (दार्चुला): दार्चुलास्थित व्यास गाउँपालिकाको महाकाली नदीमा तुइनबाट जोखिम मोलेर तर्दै स्थानीयबासिन्दा । यो गाउँका स्थानीयबासी दैनिक उपभोग्य समान खरिद गर्न भारतीय बजार धार्चुलासम्म तुइन तरेरै आवतजावत गरिरहेका छन् । दार्चुलाको महानकाली नदीस्थित विभिन्न ठाउँमा पुल नहुँदा गाउँले हरु दैनिक जोखिम मोलेर तुइनबाटै तर्ने गर्छन् ।केपी शर्मा ओलीले पहिलो पटक

प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गर्दा देशभरबाट दुई वर्षभित्र तुइन हटाउने निर्णय गरेका थिए । तर, उनको त्यो योजना असफल भइसकेको छ ।

पहिलो पटक प्रम हुँदा ओलीले आफ्नो पहिलो कार्यकारी आदेशमा देशलाई तुइनमुक्त बनाउने निर्णय गरेका थिए । त्यही निर्णयका आधारमा आर्थिक वर्ष ०७२/०७३ को बजेटमै तुइन विस्थापित गरी झोलुङ्गे पुल हाल्ने भनिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!