Thursday, December 9, 2021
Home > समाचार > महिलाले आफ्नी नवजात छोरीलाई जन्मेको २ घण्टामै जिउँदै खाल्डोमा हालेर माटोले पुर्दै थिइन् – हेर्नुहोस् भिडियो

महिलाले आफ्नी नवजात छोरीलाई जन्मेको २ घण्टामै जिउँदै खाल्डोमा हालेर माटोले पुर्दै थिइन् – हेर्नुहोस् भिडियो

कुनै आमाले आफ्नो बच्चालाइ जिउँदै खाल्डोमा हालेर पुर्न सक्छ रु सामान्यतया कुनै आमा यति कठोर हुन सक्दैनन् । यस्तै एउटी कठोर आमाले नवजात छोरीलाई जन्मेको २ घण्टामै खाल्डोमा फालिदिएकी छिन् । यो घटना हो भारतको गुजरातको सुरेन्द्रनगर जिल्लाको ।करिब ५ घण्टासम्म ती नवजात भिसोमा नाङगै खाल्डोमा फालिदिइन् । चिसोमा कठ्याङ्ग्रिंदै बसिन् । उनलाई कमिलाले खाइरहे । भनिन्छ नि मार्ने भन्दा बचाउने ठूलो हुन्छ ।आमाले खाल्डोमा जिउँदै माटोले पुर्न चाहेकी उनले माटो हाल्न लाग्दा मान्छेहरु हिँडिरहेको थाहा पाएपछि बालिकालाई त्यत्तिकै छोडेर भागिन् ।

करिब ५ घण्टापछि एक व्यक्तिले त्यहाँ बालिका भएको थाहा पाएपछि उनले बालिकालाई त्यहाँबाट निकाले । झण्डै ५ घण्टा चिसोमा फालिएकी उनलाई कमिलाले खाएका थिए तर उनी जीवितै थिइन् । त्यसपछी स्थानीयले बालिकालाई अस्पताल लगेर प्रहरीलाइ खबर गरे ।प्रहरी ले जाँच गर्दा बालिकाकी आमाको बारेमा थाहा भयो । प्रहरी महिलाको घर जादा महिला आरामले सुतिरहेकी थिइन् ।सोधपुछमा महिलाले २ छोरी पहिल्यै भएको र तेस्रो पटक पनि छोरी भएका कारण उनले छोरीलाई खाल्डोमा जिउँदै पुर्न चाहेको बताइन् । भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!