Sunday, November 28, 2021
Home > समाचार > अशोक दर्जी यति ट्यालेन्ट भैसके जस्ले पुरा स्टेज यसरि हँसाउदै र गाउदै धाने – हेर्नुहोस भिडियो सहित

अशोक दर्जी यति ट्यालेन्ट भैसके जस्ले पुरा स्टेज यसरि हँसाउदै र गाउदै धाने – हेर्नुहोस भिडियो सहित

काठमाडौं, १६ मंसिर । आफ्नो आवाज, बोल्ने शैली लगायतका प्रतिभाले भाईरल बनेका अशोक दर्जी यचे समयमा निकै चर्चामा छन् । बिभिन्न जिल्लामा हुने महोत्सवमा उनिलाई अहिले भ्याईनभ्याई छ । अशोकलाई दर्शक, श्रोताले निकै रुचाईरहेका छन् फलस्वरुप उनले धेरै स्टेज कार्यक्रमपनि पाएका छन् ।

अशोक स्टेजमा उभिदामात्रै पनि दर्शक खुशी हुन्छन् । अशोकको आवाजलाई पनि दर्शक, श्रोताले मन पराईदिएका छन् सानो उमेरै यतिका चर्चा बटुलेका अशोकले पोखरामा भैरहेको लेखनाथ महोत्सवमा आफ्नो अनेकौ प्रतिभाले दर्शकको मन जितेका छन् ।

आफ्नो बिभिन्न कयारिकेचर र बोलीले दर्शकलाई मनोरन्जन दिएका अशोकसंग गायक टंक बुढाथोकीका छोरा ए।आर बुढाथोकीपनि देखिएका छन् । अशोक र ए आरको धमाकेदार प्रस्तुतीले महोत्सवमा उपस्थित दर्शकलाई खुब मनोरन्जन दिएका छन् । पुरा भिडियो यहाँ हुर्न सकिन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!