Sunday, July 11, 2021
Home > समाचार > भर्खरै गोरखाबाट आयो सबैलाई रुवाउने खबर

भर्खरै गोरखाबाट आयो सबैलाई रुवाउने खबर

गोरखा, १४ मङ्सिर । गोरखा नगरपालिकाको दश किलोमा स्कुल बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ पाटनबेशी-३ पाेखराबाट शैक्षिक भ्रमणमा आएको स्कुल बसले ठक्कर दिदा अन्दाजी ९ बर्षिय बालकको घटनास्थलमै मृत्यु भएको हो ।

गोरखा नगरपालिका वडा नं. १२ शिखरडाँडाका प्रिन्स थापा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।ति बालक गोरखाको सेन्टजोसेफ स्कुल पढ्ने विद्यार्थी भएको बताईएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!