Friday, May 27, 2022
Home > समाचार > माइतीघरमा निर्मलाको लागि न्याय माग्दै पोष्टर टाँस्दा प्रहरीले १२ जनालाई पक्राउ

माइतीघरमा निर्मलाको लागि न्याय माग्दै पोष्टर टाँस्दा प्रहरीले १२ जनालाई पक्राउ

निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।प्रदर्शनकारीले चार महिना नाघिसक्दापनि दोषि पक्राउ नगरेको भन्दै विरोधमा माइतीघर मण्डलामा नाराबाजी र पोष्टर टाँसेका थिए ।

अाफूहरूमाथि धरपकड भएपनि पोष्टर टाँस्नेक्रम जारी रहेको प्रदर्शनमा सहभागी प्रितम सुवेदीले बताए ।

तस्बिर साैजन्य: प्रितम सुवेदी

Leave a Reply

error: Please Dont Copy My Content!! !!