दुःखद खबर शिवालय गाउपालिका वडा न ९ नाहाडा जाजरकोट निबासी समाजसेवी युवा नेता महेन्द्र चन्द मिति २०७५ साल मंशिर १२गते बिहान ९:३० बजे तिर छेडा बाट जामुने बजार तिर अादै गर्दा बालिखाेला र गजौडा बिचमा पर्ने गुणभिरमा माेटरसाईकल दुर्घटना परि मृत्युु भएकोले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
भर्खरै जाजरकोटबाट आयो अत्यन्तै दुखद खबर
