Thursday, December 9, 2021
Home > समाचार > बिहानै काठमाण्डाैकाे सुन्धाराबाट अायो यस्तो दुःखद खबर

बिहानै काठमाण्डाैकाे सुन्धाराबाट अायो यस्तो दुःखद खबर

काठमाडौं- सुन्धारामा एक नीजि कारको ठक्करबाट १२ जना घाइते भएका छन्। बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिँदा ज्ञद्द जना घाइते भएका हुन् । उक्त कारका चालक भेषराज पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन् । नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, फिलिपिन्सका नागरिक केसिया छन् ।

यसै गरि अन्य घाइते हुनेहरूमा जुली बुढाथोकी, गंगामायाँ राई, रुद्रमान पती, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सृजना पहरी र उर्मीला अधिकारी रहेका छन्। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ श्रोत ले जनाएकाे छ।

फाइल फोटोः

अोएसनेपालकाे सहयोगमा ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!