Wednesday, November 30, 2022
Home > भिडियो > नेपाल आइडलको मञ्चबाटै धुर्मुस सुन्तलीले दिए नेपालीहरूका लागि फेरि यस्तो ठुलो खुशी… भिडियोमै हेर्नुहाेस्

नेपाल आइडलको मञ्चबाटै धुर्मुस सुन्तलीले दिए नेपालीहरूका लागि फेरि यस्तो ठुलो खुशी… भिडियोमै हेर्नुहाेस्

काठमाडौँ । नेपाल आइडलको मञ्चबाट धुर्मुस सुन्तलीले नयाँ फिल्म बनाउने र क्रिकेट मैदान बनाउने घोषणा गरेका छन् । नेपाल आइडलको भाग २ को ३१ औँ शृखला सुरु भए लगत्तै स्टेजमा देखा परेका धुर्मुस सुन्तलीले आँफुहरुले अहिलेसम्म निर्माण गरेका बस्तीहरु, विर अस्पतालमा उनीहरुले पुर्याएको योगदान र भावी दिनमा गर्ने कार्ययोजनाका विषयमा बोलीरहँदा नेपाल आइडलमा उपस्थित दर्शक र जजले खुलेर ताली बजाउँदै प्रशंसा गरेका थिए ।

सो अवसरमा धुर्मुसले अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माण गर्ने कार्ययोजना अन्तिम चरणमा पुगेको र अब घोषणा गर्न मात्र बाँकी रहेको बताए । नेपाल आइडलको आजको शृखलामा टप ६ प्रतिस्पर्धी सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी लगायतले प्रस्तुती दिनेछन् ।

थप भिडियोबाट

Leave a Reply