Sunday, November 28, 2021
Home > भिडियो > नेपाल आइडलबाट बाहिरिने बित्तिकै निलिमा थापाले बिहे गर्ने निधो गरिन् , मगनी भैसक्यो हेर्नुहोस यस्तो छ कारण -भिडियो

नेपाल आइडलबाट बाहिरिने बित्तिकै निलिमा थापाले बिहे गर्ने निधो गरिन् , मगनी भैसक्यो हेर्नुहोस यस्तो छ कारण -भिडियो

नेपाल आईडलको सिजन २ मा उत्कृष्ट ७ मा पुगेर बाहिरीएकी पोखरेली चेली निलिमा थापामगरलाई पोखरामा भब्य स्वागत गरिएको छ । पोखरा बिमानस्थलको बिशिष्ठ कक्षमा निलिमा थापामगर सहयोग समितिका संयोजक बिनित जोजिजूले स्वागत गर्नु भएको हो ।नेपाल आइृडलसम्म पुग्नु भनेको ठूलो उपलब्धी हो भन्दै यहाँ सम्म आइृपुग्न सहयोग गर्ने सबैलाई निलिमाले धन्यवाद ज्ञापन गरिन् । सामाजिक संजालमा निर्णायकको कारण बाहिरिएको भन्ने कुराहरु गलत भएको भन्दै निलिमाले आफ्नै स्वास्थ्यका कारण उत्कृष्ट प्रदर्शन गर्न नसकेका कारण आफू बाहिरीएको स्पष्ट पारिन् ।

संगीतमै केही गर्छु र बन्छु भनेर नेपाल आइृडल गएको र धेरै कुरा सिकेका कारण अब संगीतमै रमाउने प्रतिबद्धता समेत व्यक्त गरिन् । आउँदा दिनमा आफ्नो गीती एल्बम बजारमा आउने र त्यसमा पनि सबै फ्यान, दर्शकहरुको यत्तिकै माया पाउनेमा आफू बिश्वस्त रहेको समेत बतार्इृन् ।केही समय अघि निलिमा मौसम थापामगरसंग इन्गेजमेन्ट गरेकी थिईन् । पोखरा बिमानस्थलमा लिन पुगेका मौसमले निलिमाको स्वभाव बच्चाको जस्तो भएको बताए । हेरौं निलिमाको बारेमा थप जानकारी

Leave a Reply

error: Please Dont Copy My Content!! !!