Wednesday, November 30, 2022
Home > भिडियो > उफ् यो कस्तो दुःखद खबर… विहे गरेकि चेली मारिएपछि माइतीकाे यस्तो बेहाल… भिडियो हेरेपछि कसैकाे अाँशु रोकिदैन

उफ् यो कस्तो दुःखद खबर… विहे गरेकि चेली मारिएपछि माइतीकाे यस्तो बेहाल… भिडियो हेरेपछि कसैकाे अाँशु रोकिदैन

बिहे गरेर श्रीमानको घर गएकी खेमकलीलाई इन्डियाको हरियाना भन्ने ठाउमा उन्को बुढाको घर परिवार मिलेर झुन्ड्याइएर मारियो । अब उन्को न्याय हाम्रो हातमा छ।  हामिले सहयोग गरे हत्यारालाई पक्कै पकड्न सकिन्छ भन्ने आशा ले यो भिडियो बनाएकि हु । नेपाली चेलिको न्यायको लागि पिलिज जति सक्यो share गर्नुहोला मैले कुनै उपाय नै पाईन media सम्म कसरी पुगु भनेर एउटा media कर्मिको हैसियत ले यो भिडियो share गरेकी छु ।

भिडियोः

पूर्वेली खबरबाट लिइएकाे भिडियो ।

Leave a Reply