Wednesday, December 8, 2021
Home > मनोरञ्जन > प्लिज अझै सेयर गराै: नेपाललाई चुनौति दिदै मंगाेलियन सुन्दरी, हेर्नुस टप ५ मा यी सुन्दरीहरू – तस्विरहरू सहित

प्लिज अझै सेयर गराै: नेपाललाई चुनौति दिदै मंगाेलियन सुन्दरी, हेर्नुस टप ५ मा यी सुन्दरीहरू – तस्विरहरू सहित

मिस वर्डको लागि भोट गर्ने ४ तरिका सबैले सेयर गरेर जानकारी गराअौ #Missworld2018 ताजा अवस्था – शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो त्यसैले कृपया दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ।

1. https://missworld.com/#/vote
(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/ ( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90 ( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो त्यसैले कृपया अलिकति कस्ट गरिदिनोस हामी जित्नेछौ! दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृत गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाइ लिड गराऔ! त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!

नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला ! धन्यवाद

सन् १९५१ देखि सुरु भएको विश्व सुन्दरी प्रतियोगिताको चर्चा अहिले विश्व भरि नै छ । यस्ता सौन्दर्य प्रतियोगीताहरुले नारीहरुको सौन्दर्यताको साथसाथै उनीहरुको भित्री प्रतिभाको प्रस्फुटन् गर्नुका साथै निखार्न पनि मद्दत गर्दछ। प्रत्यक बर्ष विश्वका धेरै देशबाट यस प्रतियोगितामा भाग लिने गरेका छन । यस प्रतियोगितामा सहभागी हुनकोलागी आआफ्नै देशमा सुन्दरी प्रतियोगीताको मुख्य उपाधी प्राप्त गरेको हुनुपर्दछ ।

नेपालमा पनि विश्व सुन्दरी प्रतियोगीताको उत्साह कम भने छैन । नेपालको तर्फबाट यस बर्ष मिस नेपाल श्रृंखला खतिवडाले विश्व सुन्दरी प्रतियोगिताको लागी आफ्नो दाबेदारी दिएकी छिन् । उक्त प्रतियोगिताको लागि बनाइएको उनको परिचयात्मक भिडियो अहिले युट्युवमा एकदमै चर्चामा रहेको छ साथै उनी भोटिङ्गमा पनि अग्रस्थानमा छिन् । सामाजिक सञ्जाल “मोभस्टार” मार्फत् उनलाई भोट गर्न सकिनेछ । उक्त एप मार्फत् श्रृंखलाको तस्बिर तथा भिडियोमा गरिएको प्रतिक्रियामा आधारमा भोट गणना हुनेछ । सामाजिक सञ्जालमार्फत् आफूलाई भोट गर्न उनले आग्रह गरेकी छिन । अन्य देशमा सहभागीहरुसँग नेपाली भाषामा बोलोको तथा गीत गाउँदै गरेको उनको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको छ । प्रतियोगिताको दौरानमा उनले सहभागी र उपस्थित सबैमाझ आफ्नो प्रभाव देखाउन सफल भइरहेकी छिन् ।

राजनैतिक पृष्ठभुमि, शिक्षा तथा सामाजिक संघ संस्थामा रहेको उनको संलग्नताले उनी उत्कृष्टहरुको सुचिमा पर्ने निश्चित छ । यही कारण पछिल्लो समय उनको व्यस्तता बढेको छ । श्रृंखलाको यात्रा व्यस्ततामा मात्र सीमित छैन, ‘मिस वोर्ल्ड’ बन्ने सम्भावनातर्फ समेत अघि बढिरहेको विश्लेषण र अड्कल सुरु भएको छ । २३ वर्षीया श्रृंखला खतिवडा मिस वर्ल्डको ताज पहिरिन आतुर रहेकी छिन् । तर हामीले यहाँ के बुझ्न जरुरी छ भने भोटिङ्ग एउटा माध्यम मात्र हो, त्योभन्दा पनि मुख्य भूमिका उनको ज्ञान, प्रतिभा, सौन्दर्यता, आत्मविश्वास जस्ता गुणहरुको रहेको छ।

उनिसंगै प्रतिस्पर्धा गर्ने अन्य देशको प्रतिस्पर्धीहरु पनि कम छैनन्। विकासको स्तर र साथै इन्टरनेटको पहुच नेपालमाभन्दा धेरै भएको देशहरु पनि उक्त प्रतिस्पर्धामा रहेका छन्। त्यसैले हामी अहिलेनै मिस वोर्ल्डको उपाधि श्रृंखलाले नै जित्छिन् भन्ने निस्कर्षमा पुग्नु उचित हुन्न, यसको लागि हामीले भोटिङ्ग चरणको अन्त्यसम्म कुर्न जरुरी छ। साथै अन्य चरणमा श्रृंखलाको प्रस्तुति कस्तो रहन्छ भन्ने कुराले पनि उतिकै महत्वपुर्ण भूमिका खेल्दछ। भोटिङ्ग र अन्य प्रस्तुतिको मुल्यांकनबाट नै एक सबल मिस वोर्ल्ड चुनिन्छ।

स्मरण रहोस मिस वर्ल्डको अघिल्लो संसकरणमा भोटिङ्ग चरणमा नेपालबाट धेरै भोट गरिएको थियो तर पछि जनसंख्याको दृष्टिकोणले धेरै ठुला देशहरु यो सुचिमा अघिल्ला् स्थानमा पुगेका थिए । त्यसकारण श्रृंखलालाई पहिलो नेपाली मिस वर्ल्ड भएको देख्न चाहानु हुने सम्पुर्ण सर्मथकहरुले भोटिङ्ग कार्यलाई निरन्तरता दिन आवश्यक छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!