Friday, May 27, 2022
Home > भिडियो > ८ बर्षिय बालक प्रयास कुँवर हिजो साँझदेखि बेपत्ता, अपहरण भएको आशंका (भिडियोसहित)

८ बर्षिय बालक प्रयास कुँवर हिजो साँझदेखि बेपत्ता, अपहरण भएको आशंका (भिडियोसहित)

काठमाडौं, १२ मंसिर । काठमाडौंको बसपार्क नजिकै गाेंगबुमा रहेको स्वस्तिका त्रिवेणी गेष्ट हाउसबाट ८ बर्षिय बालक प्रयास कुँवर बेपत्ता भएका छन् । हिजो साँझ साढे ५ बजेदेखि बेपत्ता भएका प्रयासको अहिलेसम्मपनि कुनैपनि अत्तोपत्तो छैन ।

कक्षा १ मा पढ्ने प्रयास साँझको समयमा खेल्दाखेल्दै आफै घर अगाडिबाट बेपत्ता भएका हुन् । घरकै ड्राईभर संगै बेपत्ता भएका प्रयासकोे खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा काठमाडौंमा यस्ता घटनाहरु बढि भैरहेका कारणले प्रयासको अपहरण भएको हुन सक्ने आशंका गरिएको छ । तर अपहरण भएको पुष्टि भने भएको छैन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!