Sunday, December 5, 2021
Home > समाचार > नेपाली सुन्दरी शृंखला खतिवडालाइ आयो गज्जबको सपोर्ट, अफगानिस्तानबाट गोर्खा दाजुभाईले दिए यस्तो मिठो शुभकामना संदेश (भिडियो)

नेपाली सुन्दरी शृंखला खतिवडालाइ आयो गज्जबको सपोर्ट, अफगानिस्तानबाट गोर्खा दाजुभाईले दिए यस्तो मिठो शुभकामना संदेश (भिडियो)

काठमाडौं – अहिले देशबिदेशमा रहेका सबै नेपालीले नेपालकी शृंखला खतिवडालाइ ‘मिस वर्ल्ड २०१८’ को ताज नेपाल ल्याउनको लागी धेरै शुभकामना दिइरहेका छन् । यसैक्रममा शृंखला खतिवडालाइ अफगानिस्तानबाट गोर्खा दाजुभाईले शुभकामना दिदै मिठो संदेश पठाएका छन् ।यतिबेला चीनको सान्यामा ‘मिस वर्ल्ड २०१८’ चलिरहेको छ । शृंखलाको अनुपम सौन्दर्य, सामाजिक व्यवहार र विद्वताले उनलाई प्रतियोगीमाझ सशक्त दाबेदार बनाएको छ ।उनले सामाजिक संजाल फेसबुक माफृत लेखेकी छन् ।

‘मिस वर्ल्ड २०१८’ को ताज नेपाल ल्याउन म निकै उत्सहित छु ।उनले भारत, चीन, फिलिपिन्सलगायतका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् । यसैक्रममा धेरै शृंखलालाइ गज्जबका सपोर्ट भइरहेको छ । हेरौ अफगानिस्तानबाट गोर्खा दाजुभाईले पठाएको मिठो शुभकामना संदेश भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!