Saturday, December 3, 2022
Home > भिडियो > छोरीलाइ रक्षा गर्न नसक्दाको पिंडा, भिडियोमा हेरेपछि सबैको आँखाबाट आँशु आउने छ – भिडियो

छोरीलाइ रक्षा गर्न नसक्दाको पिंडा, भिडियोमा हेरेपछि सबैको आँखाबाट आँशु आउने छ – भिडियो

नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिषय समाबेश गरि मानिसहरुलाई मनोरंजन तथा केहि संदेश दिनका लागि दिनानुदिन भिडियोहरु निर्माण भैरहेका छन् । भिडियोमा समाजमा चलि आएका बिभिन्न बिषयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । एउटा कथालाइ लिएर त्यो बिषयलाइ ढाल्न यो भिडियोमा धेरै मेहेनत गरेको देखिन्छ । जसबाट समाजमा नारीहरूमा सकरात्मक सन्देश दिएकाे छ ।

भिडियोः

यो भिडियोमा अहिले भएको यौन अपराधको बिसयमा समाबेश गरेर निर्माण गरिएको छ । दिन दिनै बलात्कारका घटनाहरु भैरहदा पनि किन कडा भन्दा कडा कारबाही हुदैन अपराधीलाई ?

मनोरंजन तथा केहि संदेश दिनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन । एकपटक यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ र भिडियोलाई जनचेतनाकोलागि जति सक्दो धेरै सेयर गर्दिनुहोला ।

 

Leave a Reply