Tuesday, July 13, 2021
Home > समाज > पैसा कमाएर दुबईबाट फर्कदा श्रीमतीको पेटमा पर पुरुषको ६ महिनाको गर्भ , विदेशिएका नेपालीले हेर्नै पर्ने भिडियो

पैसा कमाएर दुबईबाट फर्कदा श्रीमतीको पेटमा पर पुरुषको ६ महिनाको गर्भ , विदेशिएका नेपालीले हेर्नै पर्ने भिडियो

बैदेशिक रोजगारीले यमलाल अधिकारीको परिवार भाँडिएको छ । बैदेशिक रोजगारीको लागि दुबई गएका बेलमा उनको नेपालमा रहेको परिवार भाँडिएको हो । श्रीमती जमुना पाण्डेले घर छोडेर हिंडेको यमलालले बताएका छन् ।बिगत चार महिनादेखि जमुना आफुसँग नभएको उनले बताए ।

उनी दुबईमा रहँदा पर्वतका लोकनाथ आचार्य नाम गरेका पुरुषसँग जमुना गएको उनको दाबी छ । जमुनाले पाँच बर्षीय छोरी किसमस अधिकारीलाई पनि सँगै लगेकी छन् ।सम्बन्ध बिच्छेद गर्न आफु तयार रहेको बताउँदै उनले उनीहरु अहिले भारतमा लुकेर बसेको बताएका छन् । जमुनासँगै गएका लोकनाथले सम्बन्ध बिच्छेदको लागि अझै एक बर्ष कुर्न भनेको उनले बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!