Saturday, July 17, 2021
Home > भिडियो > दुःखद खबरः ६ वर्ष कुर्दा पनि अाएन शव! साउदी अरबमा भएकाले हेर्नैपर्ने भिडियाे … कृपया शेयर गराैं

दुःखद खबरः ६ वर्ष कुर्दा पनि अाएन शव! साउदी अरबमा भएकाले हेर्नैपर्ने भिडियाे … कृपया शेयर गराैं

परिवारकाे सुख सुविधाकाे सपना साकार पार्न विदेशमा कमाउन गएका एक नेपालीकाे ६ वर्ष कुर्दा सम्म अाएन शव  साउदी अरबमा भएकाले हेर्नैपर्ने भिडियाे, जसबाट तपार्इहरूले केहि सिक्न सक्नुहुनेछ । किन यस्तो हुन्छ विदेशमा काम गर्न गएका नेपालीहरूलार्इ? विदेशमा कमाउन गएका नेपालीहरूका यसरी अकालमै ज्यान जानु अनि ज्यान गर्इसकेपछि उनिहरूकाे शव नेपालमा ढिला अाउनुकाे कारण के हाेला? जानेकाे कुरा बताईदिनुहाेला ।

भिडियोः

म नेपाली चेलीबेटी हरुलाई के भन्न चाहान्छु भने जस्तोसुकै दुख कष्ट भएपनी आफ्नै देशमा काम गरेर खानु तर नेपाली दिदीबहिनी हरु बिदेश भनेपछि भुलेरनि नजानु। दुई पैसाको लोभमा आफ्नै ज्यान जाने निश्चित छ । – बिनोद तामाङ

हैन साउदीको राजदुताबास चै के हेरेर बस्या छ हो ?? यत्रो बर्ष सम्मन पनि त्यो अवस्था को कुरोलाई किन बेवास्ता गर्दैछ हो ✊✊✊ – पर्शुराम रार्इ

Leave a Reply

error: Please Dont Copy My Content!! !!