Saturday, December 3, 2022
Home > समाचार > बिहिबारदेखि आइतबारसम्म काठमाडौँमा सवारीका चलाउनेको लागी ट्ट्राफिक प्रहरीले निकाल्यो यस्तो सूचना – समयमै जानकारी लिनुहोस

बिहिबारदेखि आइतबारसम्म काठमाडौँमा सवारीका चलाउनेको लागी ट्ट्राफिक प्रहरीले निकाल्यो यस्तो सूचना – समयमै जानकारी लिनुहोस

काठमाडौँ – काठमाडौंमा बिहिबारदेखि जोर विजोर नम्बर प्रणाली अनुसार गाडी संचालन हुने भएको छ । आउँदो बिहिबारदेखि आइतबारसम्म जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएको हो । राजधानीमा हुन् गईरहेको एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनि जोर विजोर नम्बर प्रणाली लागू गर्न लागिएको हो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनि निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको हो । मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर ९१,३,५,७,९० भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबार र मंसिर १६ गते आइतबार जोर ९०,२,४,६,८० अंक भएका गाडी मात्रै चल्न पाउनेआउँदो बिहिबारदेखि आइतबारसम्म काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी संचालन गरिने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Leave a Reply