तपाईको एउटा सेयरले 27 वर्षिय सम्झनाको जीवन बच्न सक्छ ! तपाई आफ्नो फेसबुक मा कसैको लागि एउटा स्थान दिन सक्नु हुन्छ?? सक्नु हुन्छ आर्थिक सहयोग गर्दिनुस।
सक्नुहुन्न?त्यसो भए कसैको जीवनको लागी एक पटक सेयर गर्दिनुस तपाईको एउटा सानो प्रयासले कसैको जीवन बचोस।बाँच्ने मन कसलाई हुँदैन र??सम्झना बुढाथोकी जो मृगौला पिडीत छिन।उनको घर झापा हो।मृगौला पीडित किशोरीको कथा!कसको मन नदुख्ला र। सक्दो शेयर गरेर सहयोग गरिदिनु होला!
सहयोगको लागी सम्पर्क: सम्झना बुढाथोकी(9814942305) को Nmb bank dudhe branch मा रहेको खाता no.02627800593500000001 मा सहयोग गर्नुसक्नुहुनेछ!