Wednesday, July 14, 2021
Home > भिडियो > मध्यरातमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अायो यस्तो दुःखकाे खबर…. हेर्नुस भिडियो

मध्यरातमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अायो यस्तो दुःखकाे खबर…. हेर्नुस भिडियो

काठमाडौँ। देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा कस्तासम्म वेथिति र भाँडभैलो देखिन्छ भन्ने उदाहरण हिजो रातिको घटनालाई लिन सकिन्छ। अस्तव्यस्तताको हद नाघेपछि नेपाल एयरलाइन्समाथि यात्रुहरू खनिए र एयरपोर्टमै हँगामा चल्यो। हिजो आइतबार राति काठमाडौँ स्थित त्रिभुवन विमानस्थलमा भागाभाग चल्यो। यात्रुको आक्रोशले त्यहाँ निकैबेर हँगामा चल्यो। एयरपोर्ट कर्मचारी र सुरक्षाकर्मीलाई भिडको आक्रोश थाम्न हम्मे पर्यो।

नेपाल एयरलाइन्सबाट दोहा उड्न पर्खेका यात्रुको धैर्यताको बाँध टुटेपछि एयरपोर्टका कर्मचारी र सरक्षाकर्मीलाई सम्हाल्न हम्मे पर्यो। सूचना नदिइकन जहाजको उडान ढिला गरिरहेको र अन्तिममा जहाज नै नउड्ने बताएपछि कुरेका यात्रु एकाएक आगो भएका हुन्। उनीहरूको आक्रोश नेपाल एयरलाइन्सका कर्मचारी माथि थियो। यात्रुले हँगामा सुरू गरेपछि नेपाल एयरलाइन्सका कर्मचारीको भागदौड चलेको थियो।

हेर्नुस् यो भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!