Saturday, July 10, 2021
Home > समाज > कस्तो पापी काल! सिए पढ्दै गरेकि २२ बर्षिया सितालार्इ यसरी चुँडेर लगेपछि…

कस्तो पापी काल! सिए पढ्दै गरेकि २२ बर्षिया सितालार्इ यसरी चुँडेर लगेपछि…

चार्टर एकाउण्ड (सिए) अन्यनरत एक विधार्थीकाे मृत्यु भएकाे छ । गुल्मी जिल्लाको हुँगा जनजागृती मा. वि. बाट हालसम्मकै सर्वाेच्च अंङ्क ल्याई अहिले चार्टर्ड एकाउन्टेन्ट अन्तिम बर्षमा अध्ययनरत हाेनहार, सबल सक्षम, लगनशील २२ वर्षिय सीता भण्डारी निधन भएको हो ।

नयाँ पुस्ताकाे एक अब्बल प्रतिनिधिकाे देहावसानले पुरै गाउबासिलाई नै मर्माहत र साेकाकुल बनाएकाे छ ।सिङ्गो गाउँले नै लगनसिल , जेहन्दार र अाशाको केन्द्र सम्झिएकि सितालाई पापी दैवले २२ बर्षको अल्पअायुमै लगेर गएको छ । यो घडिमा सिङ्गो गाऊनै शाेकाकुल बनेकाे छ ।

मृत्यु नै अन्तिम सत्य हाे भन्ने जान्दाजान्दै पनि प्रकृतिकाे न्यायालयले पनि कहिलेकाहीँ अन्याय गरे जस्तो लाग्छ । दिवङ्गत अात्माकाे चिर शान्तिकाे कामना सहित शाेक सन्तप्त परिवारजनमा समवेदना छ ।

चार्टर एकाउण्ड सिए अन्यनरत एक विधार्थीकाे मृत्यु भएकाे छ । गुल्मी जिल्लाको हुँगा जनजागृती मा. वि. बाट हालसम्मकै सर्वाेच्च अंङ्क ल्याई अहिले चार्टर्ड एकाउन्टेन्ट अन्तिम बर्षमा अध्ययनरत हाेनहार, सबल सक्षम, लगनशील २२ वर्षिय सीता भण्डारी निधन भएको हो ।

नयाँ पुस्ताकाे एक अब्बल प्रतिनिधिकाे देहावसानले पुरै गाउबासिलाई नै मर्माहत र साेकाकुल बनाएकाे छ ।सिङ्गो गाउँले नै लगनसिल , जेहन्दार र अाशाको केन्द्र सम्झिएकि सितालाई पापी दैवले २२ बर्षको अल्पअायुमै लगेर गएको छ । यो घडिमा सिङ्गो गाऊनै शाेकाकुल बनेकाे छ ।

मृत्यु नै अन्तिम सत्य हाे भन्ने जान्दाजान्दै पनि प्रकृतिकाे न्यायालयले पनि कहिलेकाहीँ अन्याय गरे जस्तो लाग्छ । दिवङ्गत अात्माकाे चिर शान्तिकाे कामना सहित शाेक सन्तप्त परिवारजनमा समवेदना ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!