चार्टर एकाउण्ड (सिए) अन्यनरत एक विधार्थीकाे मृत्यु भएकाे छ । गुल्मी जिल्लाको हुँगा जनजागृती मा. वि. बाट हालसम्मकै सर्वाेच्च अंङ्क ल्याई अहिले चार्टर्ड एकाउन्टेन्ट अन्तिम बर्षमा अध्ययनरत हाेनहार, सबल सक्षम, लगनशील २२ वर्षिय सीता भण्डारी निधन भएको हो ।
नयाँ पुस्ताकाे एक अब्बल प्रतिनिधिकाे देहावसानले पुरै गाउबासिलाई नै मर्माहत र साेकाकुल बनाएकाे छ ।सिङ्गो गाउँले नै लगनसिल , जेहन्दार र अाशाको केन्द्र सम्झिएकि सितालाई पापी दैवले २२ बर्षको अल्पअायुमै लगेर गएको छ । यो घडिमा सिङ्गो गाऊनै शाेकाकुल बनेकाे छ ।
मृत्यु नै अन्तिम सत्य हाे भन्ने जान्दाजान्दै पनि प्रकृतिकाे न्यायालयले पनि कहिलेकाहीँ अन्याय गरे जस्तो लाग्छ । दिवङ्गत अात्माकाे चिर शान्तिकाे कामना सहित शाेक सन्तप्त परिवारजनमा समवेदना छ ।
चार्टर एकाउण्ड सिए अन्यनरत एक विधार्थीकाे मृत्यु भएकाे छ । गुल्मी जिल्लाको हुँगा जनजागृती मा. वि. बाट हालसम्मकै सर्वाेच्च अंङ्क ल्याई अहिले चार्टर्ड एकाउन्टेन्ट अन्तिम बर्षमा अध्ययनरत हाेनहार, सबल सक्षम, लगनशील २२ वर्षिय सीता भण्डारी निधन भएको हो ।
नयाँ पुस्ताकाे एक अब्बल प्रतिनिधिकाे देहावसानले पुरै गाउबासिलाई नै मर्माहत र साेकाकुल बनाएकाे छ ।सिङ्गो गाउँले नै लगनसिल , जेहन्दार र अाशाको केन्द्र सम्झिएकि सितालाई पापी दैवले २२ बर्षको अल्पअायुमै लगेर गएको छ । यो घडिमा सिङ्गो गाऊनै शाेकाकुल बनेकाे छ ।
मृत्यु नै अन्तिम सत्य हाे भन्ने जान्दाजान्दै पनि प्रकृतिकाे न्यायालयले पनि कहिलेकाहीँ अन्याय गरे जस्तो लाग्छ । दिवङ्गत अात्माकाे चिर शान्तिकाे कामना सहित शाेक सन्तप्त परिवारजनमा समवेदना ।