Sunday, September 19, 2021
Home > समाचार > यी १९ वर्षकी युवती वुटवल जाने ट्रकआएको देखेर लिफ्ट मा गिने तर वुटवल पुग्न नपाउदै ट्रकभि त्रै….

यी १९ वर्षकी युवती वुटवल जाने ट्रकआएको देखेर लिफ्ट मा गिने तर वुटवल पुग्न नपाउदै ट्रकभि त्रै….

काठमाडौ । सानै उमेरमा विवाह गरेर २ वर्षको छोराको आमा बनेकी १९ वर्षकी किशोरी काठमाडौवाट वुट वल जान चाहिन्थन् । उ नीसंग २ वर्षका छोरा पनि थिए । नि षे धा ज्ञा का कारण सवारी साधन न चलेका कारण उनी एउटा ट्रकमा लिफ्ट मागेर वुटवल जाँदै गर्दा उनलाई ४ जनाले ट्रकमै कर णी गरेका छन् ।

असार २७ गते रुकुमकी १९ वर्षीया युवतीलाई ४ जनाले कर णी गरेका हुन् । नि षे धा ज्ञा का कारण उनी काठमाडौमा काम विहिन भएर बुटवल काम खोज्न जान लागेकी थिइन् । पुरानो काम गरेकै ठाउँमा जान लागेकी उनले आफ्नो जिवनमा यस्तो ठूलो घ टना होला भन्ने कल्पना गरेकी थिइनन् ।

ना ५ ख २८७० नम्बरको ट्र कका चालक सुनिल महतोले उनलाई लिफ्ट त दिए तर नियत भने राम्रो राखेनन् । नारायणघाटसम्म लगिदिने भनेका सुनिलसंग मुग्लिन नारायणघाट सडकमा पहिरोका कारण उनीहरू जाममा परेपछि दुई दिन वाटोमै बस्नुपरेको थियो । त्यो  बेला उनले कर णी गरे ।

जाम खु लेपछि उनले आफ्ना अर्का साथी ना ६ ख ३३६९ नम्बरको ट्रक चालकको जिम्मा लगाए । आफुले उनलाई के गरेरु भन्ने कुरा पनि सुनाइदिए । शिववालकले ती किशोरीलाई बुटवल लैजान्छु भनेर झुक्याएर वीरगञ्जतर्फ लगे। उनले जंगलमा लगेर युवतीलाई कर णी गरे ।

शिववालकसँगै रहेका २७ वर्षीय सहचालक इन्दल चौहानले पनि उनलाई छोडेनन् । ट्रकमा अर्का एक यात्रु पनि थिए । ति ४० वर्षीय भोला भन्ने यात्रुले पनि ड्राइपोर्ट परवानीपुर सडक खण्ड बीच बाटोमा कर णी गरे । वुटवल लैजाने भनेर उनीहरुले बुधबार साँझ ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित ड्राइपोर्टमा ट्रक वाट झा रीदिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!