Sunday, September 19, 2021
Home > भिडियो >  गाडी रोकेर पिसाव फेर्ने जङलमा लग्यो २ जना साथीले भाग्यौं भने पछाडि बाट लखेटे….   (भिडियो हेर्नुस्)

 गाडी रोकेर पिसाव फेर्ने जङलमा लग्यो २ जना साथीले भाग्यौं भने पछाडि बाट लखेटे….   (भिडियो हेर्नुस्)

मकवानपुर हेटौडा निवासी सरु पुडासैनी ,जसले आफ्नो श्रीमान हराएको झन्डै २ महीना पुरा भईसकेको थियो, काखमा बच्चा च्यापेर,आफ्नो श्रीमान खोजिदिनुहोला भेनेर आउनु भएको थियो । उहाले आफ्नो श्रीमानलाई सबैतिर खोज्नु भयो तर आफ्नो श्रीमान फेला पर्न सक्नु भएको थिएन ।

उहाको श्रीमान कामको सिलसिलामा रक्सोल जानुभएको थियो र एक्कासी पछाडिबाट एकजनाले रुमालले मुख बाधे र एउटा बन्द कोठामा लागे । त्यहा वहा जस्तै अरु थुप्रै मान्छेहेरुलाई पनि बन्दि बनाएर राखिएको रहेछ , अ प ह रणकारीहरुले समय समयमा कोठाहरु परिवर्तन गर्थे र दिनमा एक समय मात्रै खाना दिन्थे , एस्तै गरी अढाई महिना सम्म पिडा भोगेर बन्दि बनेर बसे ।

र एकदिन गाडीबाट अन्त लैजाने सिलसिलामा फेरी आखामा पट्टि बा धेर हात बा धेर सबैलाई गाडीमा हालेर लागे अ पहरणकारी हरुले र पिसाब फेर्ने ठाउमा रोके र त्यहि समयमा ३ जना त्यहा बाट भाग्न सफल भए र भारतको दिल्लीमा आईपुगे र त्यहा एकजना नेपालीको सहयोग मागेर घर फोन गरे , सबैजना ३ महिना पछि घर मा श्रीमानको फोन आउँदा छक्क परे र पुलिसलाई खबर गेरेर नेपाल फर्किन सफल भए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!