Saturday, November 27, 2021
Home > समाचार > ज्वाईंको जन्मदिनमा ज्ञानेन्द्र शाहको डान्स, रोयल ग्यादरिङमा हिमानी देखिइनन् – ३० तस्वीरमा हेर्नुहोस

ज्वाईंको जन्मदिनमा ज्ञानेन्द्र शाहको डान्स, रोयल ग्यादरिङमा हिमानी देखिइनन् – ३० तस्वीरमा हेर्नुहोस

पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार बेलुका दरबारमार्गको एक रेष्टुरेन्टमा डान्स गरेका छन् ।ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् ।

उनीसँगै पूर्वरानी कोमल शाह र छोरा पारस शाह पनि उपस्थित थिए । यद्यपी, हिमानी भने देखिइनन् ।त्रिशाराले आफ्नो फेसबुक वालमा उक्त ग्यादरिङको फोटो सार्वजनिक गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!