Wednesday, September 22, 2021
Home > रोचक > मध्यरातमा च्यानल गेट फु टाएर चो र्न गएका चो रको, सिसिटिभीमा फोटो यसरी देखियो पछि…

मध्यरातमा च्यानल गेट फु टाएर चो र्न गएका चो रको, सिसिटिभीमा फोटो यसरी देखियो पछि…

काठमाडौं । भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति करिब ३२ लाख रुपैयाँ नगद चो री भएको छ।मध्यरातमा सरकारी कार्यालयको च्या नल गेट फु टाएर भित्रपसी नगद चो री भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए।

सहकारीमा का रोबार भएको रकम करिब ५२ लाखमध्ये ३२ लाख रुपैयाँ चोरी भएको उनले बताए। ‘भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो’, उनले भने, ‘यहाँ दैनिक २० देखि ३० लाख रुपैयाँ कारोबार हुन्छ।’ असार मसान्त भएकाले का रो वार अझ बढी भएको उनको भनाइ छ।

‘शुक्रबार बेलुकीसम्म जम्मा भएको न गद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ’, श्रेष्ठले भने, ‘लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो।’ सिसिटिभी फुटेजमा चो रीमा सं ल ग्नले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री बोकेर आएको देखिएको श्रेष्ठले बताए। सांकेतिक तस्बिर

Leave a Reply

error: Please Dont Copy My Content!! !!