Wednesday, September 22, 2021
Home > रोचक > श्रीमानले विवाह भएको पाँच वर्ष सम्म पनि नछोएपछि ‘सु(साइड’ गरेकी प्रियाको त्यो नोट, जसले संसारलाई रूवायो‘

श्रीमानले विवाह भएको पाँच वर्ष सम्म पनि नछोएपछि ‘सु(साइड’ गरेकी प्रियाको त्यो नोट, जसले संसारलाई रूवायो‘

एजेन्सी । मृत्यु रोज्नुअघि उनले फेसबुकमा सु सा इ ड नोट लेखेकी थिईन् । उक्त नोटले भारत लगायत सामाजिक सञ्जालमा लामो समयदेखि चर्चामा आएको हो ।

अल इन्डिया मेडिकल इन्सिच्युट(एम्स) की डाक्टर प्रिया वेदीले नोट लेख्दै देह त्या ग गरेको घ ट नाले संसारभर चर्चा पायो।विवाहपछि सजाएका सपना सबै भताभुङ भएपछि जीवन मरुभूमिमा परिणत भएको भन्दै देह त्या ग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

देह त्या ग अघि उनले फेसबुकमा नोट लेखेकी थिईन् । उक्त नोटले भारत लगायत सामाजिक सञ्जालमा लामो समयदेखि चर्चामा रहिरह्यो ।विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले, त्यसपछि मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन शा री रि क स म्ब न्ध का लागि मेरा श्रीमान् तयार भएनन् ?

उनले फेसबुकमा लेखेको नोट यस्तो थियो हेल्लो,म पछिल्लो पाँच वर्षदेखि डा। कमल वेदीसँग दाम्पत्य जीवन बिताइरहेकी छु । दाम्पत्य जीवनको महत्वपूर्ण अंश यो अवधिमा हामीबिच कहिल्यै भएन ।

विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले, त्यसपछि मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन मेरा श्रीमान् तयार भएनन् ’कदिन मैले फे क इमेल आइडी भेट्टाएँ, जसको माध्यमबाट मेरा श्रीमान् सम लिं गी हरुसँग कुरा गर्थे, पो र्न साइटहरु हेर्न गर्थे ।

यो इमेलमा रहेका सबै म्यासेज हामीले विवाह गर्नु पहिलेका थिए । जब मैले यसबारे श्रीमान्सँग कुरा राखेँ । उनले भने, ‘मेरो इमेल कसैले ह्या क गरिदिएको छ ।’

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!