Wednesday, September 15, 2021
Home > भिडियो > स्वरूपराज आचार्य पहिलो पटक लोक गीतमा डाँडा घरे साँईली (भिडियो हेर्नुहोस्)

स्वरूपराज आचार्य पहिलो पटक लोक गीतमा डाँडा घरे साँईली (भिडियो हेर्नुहोस्)

काठमाडौं २६ असार । डाँडा घरे साँईली बोलको गीत सार्वजनिक गरिएको छ । असार २५ गते  शुत्रबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा स्वरूपराज आचार्य लक्ष्मी मल्लको स्वर रहेको छ । गीतःकृष्ण केसीको रहेको छ । गीतमा (ओइ डाँडा घरे साँईली मैले हत्ते गरेर के गर्ने )बताइएको छ । गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल , करिश्मा ढकाल ,श्रीकृष्ण बाम मल्ल लगायतका कलकार देखिएका छन् ।

भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् । निर्देशन देबेन्द्र बब्लु ,छायांकन नवराज उप्रेती र सम्पादन दिनशन शाहको रहेको छ । भिडियोलाई आफ्नो मन युट्युब च्यानल मार्फत बजारमा आएको छ । आफ्नै गाउंघरमा पाइने मौलिक लोक भाकालाई समेटेर बनाइएको यो गीत एउटा डाँडा घरे साँइलाको सगै यो भिडियोमा देख्न पाइन्छ । प्रकाश सपुत , करिश्मा ढकाल नाचेका छन् । (तिमिमलाई प्रलय मन पर्ने तिम्ले आखाँले नहेर्ने )संगीतःश्रीकृष्ण बाम मल गीतःकृष्ण केसीको रहेको डाँडा घरे साँईली बोलको गीत बजारमा आएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!