Wednesday, September 15, 2021
Home > खेलकुद > प्रेमिकाले का’टिदिइन् रोनाल्डोको कपाल, मेस्सीका बच्चा कति सुन्दर (भिडियो हेर्नुस्)

प्रेमिकाले का’टिदिइन् रोनाल्डोको कपाल, मेस्सीका बच्चा कति सुन्दर (भिडियो हेर्नुस्)

एजेन्सी । अहिले विश्वभर फैलिएको कोरोनाका कारण अधिकाँश मुलुक लकडाउनमा छन् । त्यसैले कुनै पनि गतिविधि अहिले भएका छन् । खेलाडी, ब्यापारी कलाकार घरमै बसिरहेका छन् । कोरोना को म हा मा रीले विश्वका खेलकुद गतिविधि एक महिनादेखि ठप्प भएका कारण विश्वभरका खेलाडी पनि फुर्सदिला भएका छन् ।

सबैजसो खेलकुद स्पर्धा ठप्प भएपछि स्टार खेलाडीहरु घरमै आराम गरिरहेको देखिन्छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत आफ्ना दैनिकी सार्वजनिक गरेका छन् । धेरैजसो मुलुक लकडाउनमा रहँदा बाहिरफेर निस्कने समेत मुस्किल छ । खेलाडीहरुले पर्सनालिटी समेत म्यानेज गर्न नपाइरहँदा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डको कपाल भने उनकै प्रेमिकाले काटिदिएकी छन् ।

उनले पे्रमिकाले कपाल का ट्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् । प्रेमिकाले कपाल का टि दिएपछि पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो खेलकुद नै नभएपनि पुनः एक पटक चर्चामा आएका छन् ।

घरमै क्वारेन्टाइनमा रहेका रोनाल्डोको कपाल आफ्नै प्रेमिका जर्जिना रोड्रिग्वेजले का टि दिएपछि उनी केही नर्भस देखिएको फोटो तथा भिडियो सार्वजनिक भएको छ ।

कुर्सीमा बसिरहेका रोनाल्डोलाई उनकी २६ वर्षीय प्रेमिका जर्जिनाले पछाडिबाट कपाल का ट्दै गरिरहेकी छिन् । यसक्रममा रोनाल्डो केही नर्भस देखिँदै क्यामरातर्फ हेर्दै थम्स दिएका छन् ।

त्यस्तै अर्जेन्टिनाका खेलाडी लियोना मेस्सी आफ्ना बच्चाहरुसंग रमाइरहेको भिडियो सार्वजनिक भएको छ । उनका निकै सुन्दर बच्चाहरु बुवाको साथ पाएर निकै खुसी देखिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!