Tuesday, September 21, 2021
Home > भिडियो > बिना सापकोटा सीसीटीभीमा देखिइन्, कता जाँदैछिन् (भिडियो हेर्नुस्)

बिना सापकोटा सीसीटीभीमा देखिइन्, कता जाँदैछिन् (भिडियो हेर्नुस्)

काठमाडौ । गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १५ गतेदेखि ह रा ए कीछन् । बिना ह रा एको धेरै दिन पछि उनी चितवनमा हि ड्दै गरेको एउटा भिडियो देखिएको छ । स रकारी कुनै पनि सीसीटीभी क्यामेराले का म गरेको छैन । उनी भाटभटिनीको सीसीटीभी क्यामेरामा देखिएकी हुन् । भटभटिनीले वाहिर राखेको सीसीटीभी क्यामेरामा उनी हिडेको देख्न सकिन्छ । उनी दायावाया नहेरी सरासर हिडिरहेको भिडियोमा देखिन्छ ।

अन्य कुनै सरकारी सीसीटीभी क्यामेराले काम नगरेका  कारण प्रहरीलाई भाट भटिनी पछि उनी क ता लागि  न् भनेर खोज्न पनि मु स्कि ल परेको छ । बि नाकै प्रे मीसंग आ फ्नै घरवाट लिएर गएका प्रवे श ना मका यु वकले उन लाई लि एर गएका थिए । ५ वर्ष देखि विना  संग प्रे ममा रहेका प्रवेशले अर्की युवतीलाई पनि प्रेममा राखेको थाहा पाएपछि वि ना त ना वमा आएकी थिइन् ।

यो अर्को समाचार,

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्र भावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि पुगेका छन् ।

प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पु ग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्या ङमा स्थानीय तहका ज नप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् । उनले मे ल म्ची आयोजनाको मुख्य सुरुङको ह वाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा याता यातमन्त्री व सन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अ विरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको भ एको थियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!