Saturday, September 18, 2021
Home > समाचार > गैंडाकोटवाट १२ दिनदेखि ह राएकी २१ वर्षकी यि युवती नारायणगढमा यस्तो अ वस्थामा फे ला

गैंडाकोटवाट १२ दिनदेखि ह राएकी २१ वर्षकी यि युवती नारायणगढमा यस्तो अ वस्थामा फे ला

चितवन । चितवन क्षेत्रमा किशोरीहरु ह राउने घ टना बढिरहेको बेला गैँडाकोटबाट १२ दिनदेखि सम्पर्कविहीन भएकी युवती नारायणगढबाट फे ला परेकी छन् ।

गैँडाकोट नगरपालिका–४ मा बस्दै आएकी २१ वर्षीय पुनम घर्ती नारायणगढबाट फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पुनमको आमा नारायणगढको क्षेत्रपुरतिर आएको समयमा छोरी बे प त्ता भएको भन्दै आमाले मंगलबार आएर प्रहरीलाई फोटो देखाएकी थिइन् ।

सोही फोटोको आधारमा आज उनलाई नारायणगढको श हिदचोकभित्र रहेको मेघौंली बसपार्कमा भेटिएको प्रहरीले बताएको छ ।सञ्चारमाध्यमबाट पनि पुनमको खोजीको पहल भइरहेको थियो । उनलाई आजै परिवारको जिम्मा लगाइएको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ । यही असार ११ गतेदेखि उनी गैँडाकोट घरबाट हिँडेकी थिइन् ।

उनीहरु गुल्मी मालिका गाउँपालिका–२ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएका थिए । पुनम सुस्त मनस्थितीको रहेको र गत फागुनदेखि औ षधी सेव न गर्दै आइरहेकी उनकी आमा छमी घर्तीले बताइन् । पुनम यसअघि पनि पाँच महिना स म्पर्कविहीन भएर बुटवलमा फेला परेकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!