Tuesday, September 21, 2021
Home > समाचार > आफ्ने परिवार का’ल बन्यो सुजिताको जिन्दगीमा : १ वर्ष अघि देखि बनाएका थिए मा’र्ने यो’जना!

आफ्ने परिवार का’ल बन्यो सुजिताको जिन्दगीमा : १ वर्ष अघि देखि बनाएका थिए मा’र्ने यो’जना!

एजेन्सी । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा ह ‘त्या गरी गा डि एको अवस्थामा एक महिलाको श व फे ला परेको छ। परिवारजनले गत जेठ २० गते बिहान घरबाट ह राएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको श व ह ‘त्या गरी गा डि एको अवस्थामा आज फे ला परेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृ तकका ससुरा) को खेतमा गा डि एको अवस्थामा श वका अ व शे ष फे ला परेका हुन्।

गत १९ गते राति नै ह ‘त्या गरी ससुरा पतिराम, देवर रुपेश र पति मुकेशले उनको श व घरभन्दा करीब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कु नामा गा डि एको प्रहरीले जनाएको छ। आज २५ दिनपछि सुजिताको श वका अ व शे षहरू फे ला परेको हो।

गोठ छेउको टहरोमा सुतेका बुढाबुढीकाे यस्तो बेहाल…
मुलपानीमा शनिवार राती कारीब ३ बजे भएको सवारी दुर्घ,टनामा श्रीमान श्रीमतीको सुतेकै अवस्थामा मृ,त्यु भएको छ । सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टि,एर अन्दाजी ५० मिटर तलको टहरोमाथि ख,स्दा उक्त दुर्घ,टना भएको हो ।

उक्त घ,टना हुँदा टिपरले च्या,पिएर टहरामा सुतेका दुई जनाको मृ,त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृ,त्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले निय,न्त्रणमा लिएको जनाएको छ ।

उक्त स्थानमा अरुको कमाइ गरेर बसेका कृषक थिए श्रीमान श्रीमती । केहि दिन अगाडी उनिहरुले पालेको रागो चो,रि भएपछी गोठ सँगै टहरो बनाएर बसेका थिए उनिहरु । तर अचा,नक यस्तो घट,ना घ,टयो । उनिहरुको सन्तान उनिहरुसँग थिएनन अन्तै बस्थे सयद सँगै हुन्थे भने उनीहरु पनि हुने थिएनन एक आफन्तले भने । बाकी हेरौ भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!