Wednesday, November 30, 2022
Home > समाचार > सप्तरीमा दुःखद बस दुर्घटनाकाे ताजा अपडेट, अायो यस्तो खबर… हेर्नुहाेस

सप्तरीमा दुःखद बस दुर्घटनाकाे ताजा अपडेट, अायो यस्तो खबर… हेर्नुहाेस

जिल्लाकाे भारदह–राजविराज सडकखण्डमा पर्ने मनसापुर चोकमा शुक्रर साँझ बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य ३ दर्जन भन्दा बढी घाईते भएका छन् । सुनसरीको बराह क्षेत्रबाट राजविराज आउँदै गरेको तीर्थयात्री बोकेको बस तीव्र गतिमा रहेको कारण पोखरीमा खसेको प्रहरीको अनुमान रहेको छ । डिएसपी भावेस रिमालले जानकारी दिएको जाकारी अनुसार को१ख २७९९ नम्बरको बस शुक्रबार बेलुका ८ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटना स्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको प्रहरीले बताएको छ । घटनामा घाइते भएका धेरैको अवस्था चिन्ताजनक रहेको र उनीहरुको हाल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले जानकारी दिए । मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply