Saturday, July 10, 2021
Home > भिडियो > जापानमा नेपाली सेक्सकाण्ड: केटाकेटी लाईभमा आएर गरे यस्तो अनुरोध (भिडियो सहित)

जापानमा नेपाली सेक्सकाण्ड: केटाकेटी लाईभमा आएर गरे यस्तो अनुरोध (भिडियो सहित)

केहिदिन अघि लिभिंग टुगेदरमा बसेका नेपाली केटाकेटीले कोठामा गरेको रोमान्सको भिडियो लिक भयो । संसारकै चर्चित पोर्न साइट पोर्नहबमा पुग्यो ।

सानो गल्तिले डढेलो लाग्यो । रमाईलोको लागि खिचेको भिडियो कसरी लिक भन्नेमा उनीहरु नै आश्चार्यचकित छन । केटीको मोवाइलमा खिचेको भिडियो केटीको एकजना पूरानो साथी जसले उनलाई एप्पल आइडी बनाइदिएको थियो उसैबाट भएको हुनसक्ने शंका गरेका छन ।

विवाह गर्ने तयारीमा रहेको त्यो जोडी यतिबेला तनाबमा छ ।भिडियो लिक भएपछि सामाजिक संजाल मार्फत दुबैजनाले आफुँहरुले ठुलो गल्ती गरेको स्वीकारेका छन् । हामीले सार्वजानिक गरेका होईनौ । हाम्रो प्राइभेट कुरा कसले कसरी गर्यो अनुसन्धान गर्दैछौँ । हमीलाई साथ दिनुहोस भन्दै अनुरोध गरेका छन । बाँकी भिडियोमा हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!