Friday, May 27, 2022
Home > समाचार > डोटी जादै गरेको बस ५०० मिटर तल खस्दा १० जनाको ज्यान गयो – पुरा हेर्नुहोस

डोटी जादै गरेको बस ५०० मिटर तल खस्दा १० जनाको ज्यान गयो – पुरा हेर्नुहोस

कैलाली : डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। से १ च २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो।

बस सडकबाट पाँच सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए। घाइतेलाई उपचारका लागि आसपासका अस्पतालमा पुर्याइएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!