Thursday, December 9, 2021
Home > भिडियो > कतारबाट आयो भाइरल जोडीलाई यति ठुलो सहयोग, प्रतिभाको पढेर डाक्टर बन्ने सपना (हेर्नुहोस् भिडियो)

कतारबाट आयो भाइरल जोडीलाई यति ठुलो सहयोग, प्रतिभाको पढेर डाक्टर बन्ने सपना (हेर्नुहोस् भिडियो)

अहिलेको निकैनै भाइरल जोडी बखत बिष्ट र प्रतिभा बिष्ट(चौधरी)को अहिले चर्चा छ उनीहरुले गर्ने हरेक क्रियाकलाप चर्चा छ । उनीहरुको अन्तरबार्ता एकदमै भाइरल भइरहेको छ । उनीहरुले भखरै भिडियोमा अभिनय गरेका छन् । भिडियोमा बखत बिष्टको शब्द र कर्ण राज गिरि र प्रतिभा बिष्टको स्वर रहेको छ ।

गीतलाई दर्शकले एकदमै मनपराको छन् । गीतको कमेन्ट बक्समा एकदमै राम्रो राम्रो कमेन्ट आको छ । अहिले उनीहरुलाई सहयोग पनि आइरहेको छ ! यस बीचमा इटहरी घर भइ हाल कतारमा बस्ने बिनिता राइले भाइरल जोडी बखत बिष्ट र प्रतिभा बिष्ट(चौधरी)लाई २५ हजार सहयोग गरेका छन् । सहयोग पाउदा भाइरल जोडी एकदमै भएका छन् । यो सहयोग आएको पैसाले प्रतिभालाई पढाउने भएका छन् बखतले हेर्नुहोस् अनलाईन टिभी नेपाल संग गरिएका कुराकानी…

Leave a Reply

error: Please Dont Copy My Content!! !!