Sunday, December 5, 2021
Home > समाचार > चर्चित अभिनेता विपिन कार्की ‘भस्मे डन’ परे ठुलो दुर्घटनामा – पूरा हेर्नुहोस

चर्चित अभिनेता विपिन कार्की ‘भस्मे डन’ परे ठुलो दुर्घटनामा – पूरा हेर्नुहोस

काठमाडौँ – ‘भस्मे डन’दुर्घटनामा परी घाइते भएका छन्। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता विपिन कार्की ‘भस्मे डन’सुटिङमा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते भएको बुझिएको छ।अहिले चलचित्र जात्रै-जात्रा छायाँकनको क्रममा रहेको छ ।

उक्त चलचित्र जात्रै -जात्राको सुटिङमा जाने क्रममा कलंकीमा मोटरसाइकललाई विपरित दिशाबाट आएकोअ र्को मोटरसाइकलले ठक्कर दिएपछी उनी घाइते भएका छन् ।

उनलाइ बल्खुस्थित बयोधा अस्पतालमा लागिएको र रिपोर्टमा दायाँ खुट्टा भाँचिएको देखिएको बताइएको छ । अभिनेता विपिन कार्कीको मोटरसाइकललाई ठक्कर दिने मोटरसाइकल चालकको प्रहरीले खोजि गरिरहेको छ।विपिनद्वारा अभिनित चलचित्र ’प्रसाद’ यही मंसिर २१ रिलिज हुँदैछ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!