Thursday, February 25, 2021
Home > समाचार > दिनदहाडै सारी माथी उचाली सामान लुकाएर चोरी गर्दै गर्दा परे यसरि फन्दामा

दिनदहाडै सारी माथी उचाली सामान लुकाएर चोरी गर्दै गर्दा परे यसरि फन्दामा

दिनदहाडै सारी माथी उचाली सामान लुकाएर चोरी गर्दै महिला.,EXCUSIVE फुटेज(भिडियो)चोरी गर्नका लागी थुप्रै प्राणीहरुले केही न केही जुक्ती लगाएकै हुन्छन.कसैले ग्यांग नै बनाएर ठुलो समुहमा लुट्छन भने कसैले सामान्य तरिकाले सानो तिनो चोरी गर्न खप्पिस हुन्छन.समाजमा यस्ता काम गर्नेलाइ राम्रो त कसले भन्छ होला र तर पनि प्राय: जसो को मन भने यस्टिया काममा एकदम बिज्ञ र चालु भइसकेका हुन्छन.

धेरै जसो पुरुष(हरु) नै यस्ता काममा शक्रिय भएको देख्न सकिन्छ र कुनै पुरुषले चोरी गर्दा सामान्य रुपमा नै लिने गरिन्छ तर त्यहि चोरी कुनै पाको महिलाले गर्छिन भने कल्पना गर्न अलि गाह्रो हुन्छ र हेर्ने दृस्टीकोण पनि फरल हुन्छ.यस्तै घटना सम्बन्धी एउटा शपिंग मलमा महिलाले विभिन्न जुक्ती लगाएर एकाएक गर्दै सामान टाप पारिरहेको दृश्य CCTV क्यामरामा कैद भएको छ.हेर्दा पनि अचम्म लाग्ने यस भिडियोमा सहज र धैर्यताका साथ पसल लुटिरहेका छन्.देख्दा पनि एकछिन त सोच्न पक्कै पनि बाध्य बनाउने छयो भिडियोले.एक झलक हेरौ तल क्लिक गरेर.

Leave a Reply

Your email address will not be published. Required fields are marked *