Tuesday, July 13, 2021
Home > Uncategorized > अन्तरजातिय प्रेम अनि बिबाह गरेकै कारण यी युवाले गु’माए आ’फ्नै ज्या’न …..

अन्तरजातिय प्रेम अनि बिबाह गरेकै कारण यी युवाले गु’माए आ’फ्नै ज्या’न …..

काठमाडौं- घटना गत जेठ १५ गतेको हो । जब भोजपुरको षडानन्द नगरपालिकामा एक युवकले अन्तरजातीय विवाह गरेकै कारण मृत्युको बाटो रोजेका छन् । विवाह गरेपछि केटी पक्षले कु’ ट पिट र गा ली–ग लौच गरेको भन्दै षडानन्द नगरपालिका–१४ बोयाका १९ वर्षीय सङ्गम ठटाल दर्जीले दे ह त्या ग ग रे का छन ।

सङ्गमका आफन्तका अनुसार सङ्गम ट्याक्टरमा मजदुरी गर्थे । उनको षडानन्द–१३ मा पर्ने बोयाकी श्रेष्ठ जातकी युवतीसँग प्रेम सम्बन्ध थियो । एक वर्षको प्रेम सम्बन्धपछि उनीहरूले जेठ १० गते प्रेम विवाह गरेका थिए । सङ्गमले ती किशोरीलाई आफ्नो घरमा लिएर गएका थिए ।

तर, युवतीका आफन्तले प्रहरीमा उजुरी दिएपछि जेठ ११ गते प्रहरीले दुवै जनालाई पक्राउ नियन्त्रणमा लिएको थियो । किशोरीको उमेर १५ वर्षकी मात्रै भएकाले प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो ।

अन्तरजातीय प्रेम विवाह गरेका किशोर–किशोरीलाई ज बर जस्ती छु टा एपछि जङ्गलमा गइ सङ्गमले यस्तो बाटो रोजेका हुन् । नेवार जातकी केटीसँग प्रेम विवाह गरेका सङ्गम भोलिपल्टबाट बेपत्ता भएका थिए । बेपत्ता भएको तीन दिनपछि जङ्गलमा झु न्डि एको अ व स्थामा उनी मृ त भे टि एका थिए ।

पो स्ट मा र्टम रिपोर्टमा सङ्गमको मृत्युको कारण दे ह त्या ग नै रहेको खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनले भने, ‘हामीले शव भेटेको भोलिपल्ट पो ष्ट मा र्टम गरेर आफन्तलाई शव बुझायौँ ।

यता, मृतकका आफन्तले भने अन्तरजातीय विवाह गरेकै कारण सङ्गममाथि जातीय गा ली गलौच तथा कु’ट’पि’ट भएको आ रो प लगाएका छन् । प्रहरीकै रोहवरमा वडाध्यक्ष झम्कबहादुर रोकाले बालविवाहको मुद्दा लगाउने भन्दै जातीय भेदभावजन्य गालीगलौज गरेर ११ जेठमा विवाह तोडिदिएको आ रोप छ ।

वडाध्यक्ष झम्कबहादुर रोकाले भने अन्तरजातीयभन्दा पनि किशोरीको उमेर कम भएका कारण आफन्तलाई बुझाइएको बताए । दुवै पक्ष राजी भएपछि प्रहरीले जिम्मा लगाएपनि घटनापछि अनेक आ रोप आएको वडाध्यक्ष रोकाले बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!