Saturday, July 17, 2021
Home > Uncategorized > बिहे गरेको २७ दिनमै चै’ट’भ’यो, २३ बर्षिया बेहुली मृ’त फेला (हेर्नुस् भिडियो)

बिहे गरेको २७ दिनमै चै’ट’भ’यो, २३ बर्षिया बेहुली मृ’त फेला (हेर्नुस् भिडियो)

पोखराकि २३ बर्षिय विष्णु बरालले राजि खुसि बैसाखको १७ गते रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बर्मा चौकको आशपासमा बस्ने प्रदिप भट्टराई सग बिवाह गरेकि थिइन् ।

बिवाहमा केटा पक्षले मागेजति दाइजो केटि पक्षले दिएकै थियो । र बिवाहमा लगभक १२ लाख जति खर्च भएको थियो ।सो बिवाह भएको एकमहिना पनि नबित्दै अरणथात २७ दिनमै जेठ १४ गते बिष्णु आफ्नै घरमा मृ त फेला परिन् । घ ट ना यसरी पनि रहस्यमय बन्दै गइरहेको छ ।

झु ण्डि एको भनिएको र सो श व पुलिसलाई,माइति पक्षलाई केही पनि सोध्दै नसोधि शरिरमा केही तातो छकि भन्दै आफैले खोलेको र भुइमा लडाएको श्रिमान यानकि प्रदिपले बताए तर यस्तो झु ण्डि एकै हो भने पुलिस प्रशासनलाई खबर नगरि यसरी ला श लाई आफैले का टेर झिक्नु ले यो घटनालाई अझै रहस्यमय बनाउदै लगिरहेको छ ।

हामी यस्लाई ह त्या हो या आत्म ह त्या त्यो पनि भन्ने पक्षमा छैनौ किनकि अनुसन्धान जारि छ र निचोड आएपछि तपाईहरु समक्ष पेश गर्नेनै छौ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!