Tuesday, July 13, 2021
Home > भिडियो > महाराजगञ्जको प्रहरी कार्यालयभित्रै गएर प्रहरी अधिकृतलाई रं गभेदी ब्य वहार गर्दै तथानाम भने (भिडियो हेर्नुहोस्)

महाराजगञ्जको प्रहरी कार्यालयभित्रै गएर प्रहरी अधिकृतलाई रं गभेदी ब्य वहार गर्दै तथानाम भने (भिडियो हेर्नुहोस्)

अहिले युट्युवर नपुगेको ठाउँ छैन । उनीहरुले खिचेका भिडियो र मानिससँग गरिएको ब्यवहार त धेर्रै पत्रकार आचार सं हिता भित्र पनि पर्दैनन् । तर, उनीहरुको रवाफ देख्दा  यस्तो लाग्छ, उनीहरु नै अदालत हुन्, उनीहरु नै कानून हुन् र उनीहरु सर्बैसर्वा हुन् ।

लाइसेन्स माग्यो भनेर प्रहरी कार्यालयमै प्रहरीलाई सरुवा गरिदिन्छु भनेर धम्की१अनि टिप्पणी सुनौंस्

तपाईँको नाम केरु ञ्मणिकान्त झा


ए१जातैले यो मान्छे मधेशतिरको लाग्छ।उतै सरुवा गरिदिन्छौँ,खेतीपाती गर्न सजिलो हुन्छ।ुनिरीह झाजीु भने हाथ जोडेको जोड्यै।यो देश बन्दैन !

हालै यस्तै एक घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा दुुई महिलाले प्रहरी कार्यालयमै गएर रंगभेदी ब्यवहार गर्दै बिभिन्न ध म्की दिएको देखिन्छ । यस्तो ब्यवहार गर्नेहरुमा आफूलाई सामाजिक अभियन्ता भन्ने युट्युवर भएको बुझिएको छ ।

प्रहरीका अनुसार उनीहरु ज्वाला संग्रौला, सर्मिला वाइवा लगायतका हुन् । जसले ट्राफिक असई मणिकान्त झालाई मधेसी भन्दै रं गभेदी ब्य वहार गरेको र उनको सरुवा गराईदिने ध म्की दिएको भिडियोमा सुन्न सकिन्छ । उनीहरु लकडाउनमा सवारी पास, लाइसेन्स नलिइकन हिँडेका थिए । प्रहरीले उक्त कागजाद माग्दा उल्टै प्रहरीलाई त्यस्तो ब्यवहार गरेको बुझिएको छ ।

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!